सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एक भन्छ व्यबस्था ध्वस्त बनायो …

एक भन्छ व्यबस्था ध्वस्त बनायो।
Sana Kishan
अर्को भन्छ गणतन्त्र बल्ल आयो।
जनादेश कति सस्तो बनायौ कठै!
परमादेशले उत्तानो टाङ लगायो।
दरिद्रताको पराकाष्ठा दर्शन बन्यो,
दर्शन भो मैले पाएन उसले पायो।
भो अब यो विधिका पछि नलागौ
यत्रो बिधि बेथिति कसरी मौलायो।
नयाँ लुगा लाऊ सबैलाई सुहाउछ
बिस्तारै देखिन्छ कसलाई सुहायो।
ओठेतर्क र कागजी प्रकृया चल्छ
देश कसले बनायो, कसले खायो।
https://youtu.be/AZHV64BMln0
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.