सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा करेन्ट लागेर दाजुभाइको मृत्यु

71
Sana Kishan

बैतडीमा करेन्ट लागेर सहोदर दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ स्वालीका १८ बर्षीय अमृत चन्द र २१ बर्षीय सन्तोष चन्द रहेका छन् । बुधबार पौने ११ बजेको समयमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

Karnali Traders

आफ्नै मकैबारीमा जगंली बदेलका लागी छोडेको तारमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बोध राज ओझाले जानकारी दिनुभएको छ । घटनाबारे बिस्तृत जानकारी नआएको उहाँको भनाई छ । ईलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरिक्षकको नेतृत्वको टोली घटना स्थलमा गईरहेको र त्यस पछि मात्रै थप जानकारी प्राप्त हुने बताईएको छ । रेडियो बैतडी बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.