सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

81
Sana Kishan

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डि बेरीबीच भेटवार्ता भएको छ। जंगी अड्डामा मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो।

Karnali Traders

भेटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। भेटका क्रममा कोरोना भाइरस संक्रमणका कारण रोकिएका नेपाल र अमेरिकी सेनाबीचको विभिन्न तालिम तथा अभ्यासलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको बताइएको छ। भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। (अन्नपूर्ण पोस्ट बाट सभार)

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.