सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केदारस्यू उपाध्यक्ष धामीद्वारा मृतक गुर्धामीको परिवारलाई आर्थिक सहयोग

266
Sana Kishan

बझाङ जिल्लाको केदारस्यू गाउँपालिका उपाध्यक्ष निशा धामीले आर्थिक सहयोग गर्नु भएको छ ।

काठमाडौँ हेरिटेट हाई एकेडेमीको होस्टेलमा मृत अवस्थामा रहेकी पवित्रा गुर्धामीको मृत्यु कारण पत्ता लगाउन भन्दै आर्थिक सहयोग गर्नुभएको हो । दुर्गम बझाङ जिल्ला बाट काठमाडौँ जान धेरै खर्च हुने र आर्थिक स्थिति कमजोर भएको भन्दै उपाध्यक्ष धामीले चालेको आर्थिक अभियानमा सबैले सहयोग गरेको भन्दै सहयोगी हातहरूलाई धन्यवाद दिनुभएको हो ।

Arus
Karnali Traders

आज मृतक परिवारलाई भेटेर उपाध्यक्ष धिमाले केदारस्यू गाउँपालिकाका कर्मचारी जनप्रतिनिधि समाजसेवी बृद्विजिविहरुले गरेको सहयोग बापतको रकम रु ७१ हजार १ सय २५ रुपैयाँ सहयोग गर्नुभएको थियो । उहाँ मृतकको घरमा पुगेपछि घरपरिवारले आँखाबाट आशु झार्दै दुख व्यक्त गरेका हुन । थाहा अनलाइन बाट

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.