सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी ३ राशी भएका पुरुषहरु हुन्छन् महिलाका लागी सबैभन्दा असल श्रीमान् !!

ज्योतिषी शास्त्रीका अनुसार राशीले पनि मानिसहरुको स्वभाव कस्तो हुन्छ भनेर थाहा पाइने बताउछन्। जसमा आज हामी ३ उत्कृष्ट राशीको बारेमा कुरा गदैछौ ।

यदि महिलाहरु असल जीवन साथीको खोजिमा हुनुहुन्छ भने कन्या , सिंह र मकर राशी भएका पुरुषहरु रोज्नुस् । दाम्पत्यि जीवन सुखमय हुनेछ । हेरौ :

मकर राशीः यो राशी हुने पुरुषहरु आफ्नो परिवार र श्रीमतीप्रति सधै इमान्दार , बोल्ने ,कला र सकरात्मक सोचका कारण एकदमै उत्कृष्ट हुन्छन् । त्यस्तै यस राशी भएका पुरुषहरु वुद्धिमान , शिक्षित र समाज सेवाको भावना भएका हुन्छन्। जसले जहाँ गएपनि सम्मान पाउछन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सिंह राशीः यदि असल श्रीमानको खोजीमा भएकी महिलाहरुलाई सिंह राशी भएको पुरुषहरु एकदम राम्रो हुन्छ। किनभने यो राशी भएका पुरुषहरु मिहेनती, आफ्नो काममा बफादार , कसैसँग पनि नडराउने र मिलनसार स्वाभावको हुन्छन्। त्यसैले यिनीहरुले आफ्नो श्रीमती र परिवारको निकै ख्याल गर्दछन्।

Dirghayu Ads

कन्या राशीः कन्या राशी भएको पुरुष पाउने महिलाहरुको एकदमै भाग्यमानी हुन्छन् । किनभने यस राशी भएका पुरुषहरुमा बुद्धिमान, आकर्षक, बोलेर मन जित्ने खुबी हुन्छ। जसले आफ्नो श्रीमती र परिवारलाई सा–सानो कुरा देखि जस्तोसुकै दुखमा पनि साथ दिन्छन्। (नयाँ पुस्ता बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.