खोप लगाएका विदेश जाने नागरिकको प्रमाणीकरण निशुल्क गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

सरकारले विदेश जाने नागरिकहरुलाई कोभिड –१९ विरुद्धको खोप लगाएको प्रमाणीकरण कार्य निशुल्क गर्न अस्पतालहरुलाई अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै खोप लगाएको प्रमाणीकरण कार्य निशुल्क गर्न अनुरोध गरेका छन्।

’साउन ७ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (सचिवस्तर) को निर्णयअनुसार खोप लगाएका प्रमाणीकरण निशुल्क गर्ने निर्देशनअनुसार केही अस्पतालबाट शुल्क लिएको जनगुनासो प्राप्त भएकाले कोभिड– १९विरुद्धको खोप लगाएकाको प्रमाणीकरण निशुल्क गर्न गराउन निर्देशनअनुसार अनुरोध छ,’विज्ञप्तिमा भनिएको छ। (अन्नपूर्ण पोस्ट बाट सभार)

Total
19
Shares
Related Posts

फल खाने समयमा समेत कतिपय नियम पालना गर्नुपर्छ

राम्रो स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा खानु जरूरी छ । सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । सही…
पुरा पढ्नुहोस

सेतो पुतलीसँग सचेत बनौँ, ४८ घण्टाभित्र उपचार नथाले आँखाको ज्योति गुम्ने खतरा

फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुसी…
पुरा पढ्नुहोस

निद्रा लिनुहोस् : न धेरै, न थोरै

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू–मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व…
पुरा पढ्नुहोस
Total
19
Share