संजीवनी मल्टिस्पेशालिटी क्लिनिक द्वारा एक दिने निशुल्क सुगर जाँच शिबिर सम्पन्न

कञ्चनपुर – संजीवनी मल्टिस्पेशालिटी क्लिनिक द्वारा १ दिने निशुल्क सुगर जाँच शिबिर सम्पन्न गरिएको छ।

शुक्रबार गरिएको उक्त शिबिरमा १०० जना भन्दा बढी बिरामीहरुले निशुल्क जाँच गरेर सेवा लिएका छन्।

उक्त शिबिरमा वरिष्ठ फिजिशियन डा. बिवेक मल्लले बिरामी चेक जाँच गरि बिरामी हरुको निशुल्क अल्ट्रासाउंड, निशुल्क सुगरको औषधि तथा सुगर रोगी हरुका लागि डाइट प्लान समेत उपलब्ध गरिएको  क्लिनिकका सञ्चालकले सुदुरपश्चिम खबरलाई जानकारी दिएका छन्।

Total
16
Shares
Related Posts

छाती दुख्ने समस्यामा घरेलु ओखती !!

छाती दुख्नुलाई कतिपयले गंभिर समस्याको संकेतको रुपमा पनि बुझ्छन् । खासगरी हृदयघात वा मुटु सम्बन्धी समस्याको भयले ।…
पुरा पढ्नुहोस
Total
16
Share