सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोटले अव्यवस्थित बसोबासको जग्गा नापी गर्ने

बेदकोट नगरपालिकले नगरपालिकाभित्र अव्यवस्थित बसोबासको जग्गा नापी गर्ने भएको छ ।

शुक्रवार बसेको कार्यपालिका बैठकले श्रावण २० गतेदेखि जग्गा नापी गर्ने निर्णय गरेको नगर प्रमुख असोक कुमार चन्दले बताए ।

Sana Kishan

उनका अनुसार वडा नम्बर १ गतेदेखि नापी सुरु गर्ने र श्रावण २२ गते देखि ५ वटा वडामा नापी गर्न ५ वटा टोली परिचालन गरिने छन् ।

World Link Ads
Mahakali Polytechnic

श्रावण मसान्तसम्म १० वटै वडामा नापी टोली पठाएर कार्तिकभित्र अव्यवस्थित बसोबासको जग्गा नापी गरी सक्ने नगरपालिकाले जनाएको छ ।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.