सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यसकारण भुलेर पनि नखानुहोस् फ्रिजमा राखेको अण्डा !!

अण्डा हाम्रो स्वास्थयको लागि निकै फाइदाजनक छ । अण्डामा भिटामिन ए, बी, डी र बी १२ का साथै लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्व प्रशस्त पाइन्छ । प्रशस्त प्रोटिन पाइने अण्डा दैनिक खानु निकै राम्रो हुन्छ । अण्डाले शारीरिक विकाशको लागी निकै आवस्यक छ । यसको सेवनले मोटोपन, थकाई लाग्ने, कमजोरी हुने, टाउको दुख्ने समस्या हटाउछ । अण्डालाई आँखाको शक्तिलाई बचाउछ । सेवन गर्दा यस्ता अनेकौ फाइदा हुने अण्डा फ्रिजमा भुलेर पनि राख्नु हुँदैन ।

फ्रिजमा राखेको अण्डा सेवनले स्वास्थ्यलाई धेरै नै बेफाइदा गर्छ । हामीलाइ थाहा छैन कि फ्रिजमा राखेको खानेकुराहरुले काँही न काँही हाम्रो स्वाथ्यमा असर पारेको हुन्छ । यस्तै फ्रिजमा राखेको अण्डाले पनि हाम्रो स्वास्थ्यलाई धेरै बेफाइदा गर्छ । फ्रिजमा राखेको अण्डामा ब्याक्टेरियाको खतरा हुन्छ । किनकी अण्डामा ब्याक्टेरिया पस्ने सम्भावना हुन्छ । अण्डालाई फ्रिजमा राख्दा यसभित्रको तापमानमा उतारचढाव आउँने गर्छ । अण्डा फ्रिजमा राखेमा फिट्न पनि गाह्रो हुन्छ ।

Sana Kishan

जसले गर्दा रंग र स्वादमा फरक आउछ । जसले हाम्रो स्वास्थयमा समस्या ल्याउछ । फ्रिजमा राखिएको अण्डा उमालेमा फुट्ने सम्भावना बढि हुन्छ । यसको पोषण पनि हराउछ । फ्रिजमा अत्यधिक चिसो हुने कारणले अण्डाका केही पौष्टिक तत्व नष्ट हुन्छ । फ्रिजमा राख्दा कयौं प्रकारका संक्रमणका खतरा पनि हुन्छ । (सेतीकाली न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.