सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको गोदावरी नगरपालिकामा आजदेखी कोरोना बिरुद्धको खोप लगाइदै

कैलालीको गोदावरी नगरपालिका भित्र आज देखी कोरोना बिरुद्धको खोप लगाइदै छ । नगरपालिकाले प्राथमिकतामा परेका नगरबासीलाईहरुलाई आजदेखी २१ गते सम्म खोल लगाउन लागेको हो ।

खोप लगाउनका लागि १२ वटै वडाहरु छुट्टा छुट्टै खोप केन्द्रहरु तोकिएको छ । नगरपालिकामा भेरोसेल खोप र जोन्सन खोपको झन्डै १० हजार डोज मात्रा आएको स्वास्थ्य शाखाले जनाएको छ ।

Sana Kishan

भेरोसेल खोप आज देखी १७ गते सम्म र जोन्सन खोप १८ गते देखी २१ गते सम्म लगाउन सकिने भएको छ ।

World Link Ads
Mahakali Polytechnic

लक्षित बर्गको प्राथमिकता परेकाहरुले आ आफ्नो परिचय पत्र सहित नजिकको खोप केन्द्रमा गएर खोप लगाउन सक्ने नगरपालिकाले जनाएको छ । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.