सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रचना रिमालले बेचिन औँठी र सिक्री

गायिका रचना रिमालले यसपाली पनि कोरोनाको कहरले जीवन कष्टकर बने पछि आफ्नो बुढालाई औँठी र सिक्री बेच्न अनुमती दिईन।

यो प्रसङ्ग उनको नयाँ तीज गीत “कमाएर किनिदिउला”को हो। कोरोनाको कहरले कष्टकर बनाएको जीवनलाई सहज बनाउन औँठी र सिक्री बेच्ने प्रसङ्ग गायक तथा गीतकार गणेश पटनी भाटले यस गीत मार्फत राखेका छ्न। उक्त गीत Nawaraj Kalauni युटुब मार्फत सार्वजनिक गरिएको छ।

Sana Kishan

यथार्थपरक यस तीज कोशेलीमा रचना रिमाल र गणेश पटनी भाटको स्वर, करिस्मा ढकाल, बिजय पुन, निक्स सर्मा र प्रतीक्षा खतिवडाको अभिनय रहेको छ। मौसम हिमालिको निर्देशनमा रहेको यस गीतको सङ्गीत नवराज कलौनीले गरेका हुन।

World Link Ads
Mahakali Polytechnic

भिडियो हेर्नुहोस् :

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.