सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकारमा छिटै सहभागी हुन्छौँ – महेन्द्र राय यादव

जनता समाजवादी पार्टी जसपाका नेता महेन्द्र राय यादवले आफूहरु सरकारमा छिटै सहभागी हुने बताएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारमा सहभागी सहभागी हुने बताएका हुन् ।

सरकारको न्यूनतम साझा कार्यक्रम बनाएर सरकारमा सहभागी हुने बताउँदै उनले भने, ‘पार्टीको आधिकारिकता प्राप्त भएपछि संसदीय दलको बैठक बस्छौं, त्यसपछि प्रक्रिया अघि बढ्छ ।’ उनले सरकारमा कति जना र कोको सहभागी हुने भन्ने एकिन नभएको बताए ।

Sana Kishan

निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्न केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्न बोलाएको छ । (उपहार खबर बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.