अनुहारमा वाक्स गर्नु कति सही ?

अनुहारको अनावश्यक रौंबाट छुटकारा पाउनका लागि र चिल्लो र मुलायम बनाउनका लागि युवतीका साथै पुरुष पनि अनुहारमा वाक्सको प्रयोग गर्न थालेका छन् । फेसियल वाक्सबाट अनुहार सफा हुन्छ र रौं हट्छ तर यसको असर अनुहारको छालामा पर्छ । जब रौं हटाउनका लागि अनुहारको छालाबाट वाक्सिङ स्ट्रिप तान्नुहुन्छ तब असाध्यै दुख्छ । तसर्थ छालामा बिमिरा आउन सक्छन् ।

साधारणतया यी बिमिरा दुईदेखि तीन दिनसम्म रहन्छ । यदि छालामा यस्ता बिमिरा धेरै समयसम्म रहेको खण्डामा यो थप गम्भीर हुनसक्छ, तसर्थ यसको उपचार गराउनुपर्छ । फेसियल वाक्सले छालालाई पनि तान्छ जसका कारण यो खुकुलो हुनसक्छ । वाक्यले छालाको छिद्रालाई बन्द गरिदिन्छ जसका कारण कहिलेकाँही डण्डीफोर आउन सक्छ । (रातोपाटी बाट सभार)

 

Total
12
Shares
Related Posts

जन्मदिनको उपलक्ष्यमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

बैतडी जन्मथलो भएर अमेरीकालाई कर्मथलो बनाएका युवा समाजसेवी प्रेम नुवाकोटीले जन्मदिनको उपलक्षमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न…
पुरा पढ्नुहोस

पाइलटको कुशलताले दुर्घटनाबाट जोगिएको बुद्ध एयर

सोमबार बिहान बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डुबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि…
पुरा पढ्नुहोस

फल खाने समयमा समेत कतिपय नियम पालना गर्नुपर्छ

राम्रो स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा खानु जरूरी छ । सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । सही…
पुरा पढ्नुहोस
Total
12
Share