सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कुनै पनि मन्त्रीलाई लापरबाही गर्ने छुट छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि मन्त्रीलाई लापरबाही गर्ने छुट नभएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै लापरबाही नगर्न निर्देशन दिएका हुन् ।

Sana Kishan

जनतालाई सरकार भएको अनुभूति गराउनका लागि साना–साना भए पनि हरेक दिन राम्रा काम गर्न मन्त्रीहरुलाई अध्यक्ष प्रचण्डले सुझाव दिएका छन् ।

World Link Ads
Mahakali Polytechnic

यसअघिको सरकारले निरंकुशता लाद्न विभिन्न ठाउँमा सेटिङ मिलाएको त्यसलाई भत्काएर राम्रा काम गर्न चुनौती भएकोले बुद्धिममत्तताका साथ काम गर्नुपर्ने बताए । (अनलाइनखबर बाट सभार)

Dirghayu Ads

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.