सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

 हरियो धनियाँ खानुका यस्ता छन् फाइदाहरु !!

हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयाृग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यसले भान्सलाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् ।

हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ ।

शारिरीक रुपमा कमजोर हुनु भएको छ भने धनियाँको जुस पिउनुस् निकै फाइदा हुन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

त्यस्तै आखाका समस्या भएकाहरुले पनि हरियो धनिया प्रयोग गर्दा फाइदा पुग्छ ।

Dirghayu Ads

हरियो धनियाको प्रयोगले पाचन प्रकृयामा समेत प्रभाव पार्छ । पेटमा रहेका किटाणुलाई पनि धनियाले मार्छ ।
सवैभन्दा महत्वपूर्ण कुरा हरियो धनिया खादा रगल शुद्ध हुन्छ वा यसले शरीरमा रगतलाई शुद्धीकरण गर्न सहयोग गर्छ । (खबरदारी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.