सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको अनुमान, बिहिवारदेखि भने कम पानी पर्ने

काठमाण्डौ – प्रदेश–१, प्रदेश–२ सहित देशका केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन्।

मनसुनी वायुको प्रभाव पूर्वी क्षेत्रतर्फ सरिरहेकाले त्यसतर्फ धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

Sana Kishan

उहाँका अनुसार आज र भोलि नै पूर्वी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना छ । केही दिनयता पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको थियो ।

World Link Ads
Mahakali Polytechnic

आज विशेषगरी वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । पर्सि बिहिवारदेखि भने केही दिन कम पानी पर्ने मौसमविद्ले बताएका छन् । (उज्यालो अनलाइन बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.