सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली जिल्लामा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु

कैलाली – जिल्लामा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

पूर्व पशिचम राजमार्ग अन्र्तगत लम्कीचुहा नगरपालिका ६ गुलरास्थित से ३ प ५९५४ नम्बरको मोटरसाइकल सडकका रहको छाडा पशु चौपायसँग ठोक्किदा चालकको मृत्यु भएको हो ।

Sana Kishan

दुर्घटनामा परी गम्भीर घाइते भएका जोशीपुर गाउँपालिका २ का २६ वर्षीय पदम चौधरीको शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

उनको कोहलपुर अस्पतालमा मृत्यु भएको हो । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.