सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली‚ अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं : मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान गण्डकी प्रदेशका अधिकांश स्थान र प्रदेश १, प्रदेश २, बागमती तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का केही स्थान भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Sana Kishan

राति देशभर मौसम बदली रही अधिकांश वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ का केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। (थाहा खबर बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.