सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलुकीको समयमा महिलाहरुले गर्नुहोस् यी कामहरु !!

महिलाहरुलाई हिन्दुधर्मअनुसार लक्ष्मीको रुपमा दिने गरिन्छ। घरमा महिलाहरु हुनाले घरमा थप रौनक थपिने र घरको सुन्दरता बढ्ने सुख शान्ती मिल्ने भएका कारण महिलालाई घरमा लक्ष्मीको दर्जा दिइएको हो।

तपाईहरुले पनि याद गर्नु भएको होला जुन घरमा महिलालाई राम्रो इज्जत र सम्मान दिएको हुन्छ त्यो घर साच्चै सुन्दर र सुखी हुन्छ। जुन घरमा महिलालाई अपमान गरिन्छ। नराम्रो व्यवार गरिन्छ त्यस्तो घरमा लक्ष्मीले सराप दिएर नै होला निकै दुख कष्ट नै भएको हामीले देखेका छौँ।

त्यसैेले आज हामी तपाईहरुलाई धर्मशास्त्रले बताएअनुसार महिलाहरुले रातको समयमा के गर्दा घरमा लक्ष्मीको बास हुन्छ भन्ने बारे जानकारी दिन गइरहेका छौँ।

World Link Ads
Mahakali Polytechnic

साँझको समयमा सरसापट लिने दिने कुरामा निकै सजग रहनुपर्नेछ। साँझ परेपछि महिलाहरुले छिमेकीको घरबाट दूध, दही, नुन, तेल र प्याज जस्ता सामानहरु माग्नु धर्मशास्त्र अनुसार अशुभ रहेको छ ।

यस्तो कार्य साँझको समयमा गर्नाले धेरै दुख कष्टहरुको सामना गर्नुपर्नेछ। बेलुकीको खाना खाइसकेपछि भान्साको कुनै ठाउँमाजुठोभाँडा राख्नु हुँदैन् ।

Sana Kishan

यसरी लक्ष्मीले बास गर्ने ठाउँमा फोहोर हुँदा धन सञ्चय गर्ने अवसर गुम्नेछ। त्यैले बेलुकीको खाना खाएर लक्ष्मीले बास गर्ने ठाउँ सफा राख्नाले प्रशस्त धन सम्पति संचित हुने र सोचे भन्दा बढी सफलता हात पार्न सकिन्छ।

महिलाहरुले रातको समयमा हरेक महिनाको एकपटक कालो नुन राख्नुपर्ने ज्योतिष शास्त्रमा उल्लेख छ। विहान उठ्दा कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्नेछ।

यसोे गर्नाले घरमा उत्पन्न भएका नकारात्मक कुराहरुलाई बाहिर पठाउन सहयोग गर्नेछ। राती सुुत्ने बेलामा घरमा सधै प्रयोग गरिदै आएको कुचो दक्षिण दिशाको अध्यारो कुनामा दुकाएर राख्नुपर्छ।

सुत्नुभन्दा अगडी भान्सामा एक चोखो पानी सारेर राख्नुपर्छ। यसरी भान्सामा पानी राख्नाले पितृ खुसी हुन्छन् र पितृहरुको कृपाले हरेक कामहरु सफल बन्ने विश्वास रहेको छ। (नयाँ पुस्ता बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.