सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

 घात भयो प्रतिगात भयो  ….

घात भयो प्रतिगात भयो

जुठो झुठो उल्टो बात भयो

कलियुगसँगै मनुजको

World Link Ads
Mahakali Polytechnic

संवेदना शुन्य जात भयो

घुसखाने भगवान बन्यो

मन्दिर धनकै खात भयो

Sana Kishan

भ्रष्टाचारी भए अवतारी

आज मुलुकै बरबाद भयो

सभासदको लिँडे ढिपीले

संविधानै हाताहात भयो

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.