सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलाली जिल्लाको मोहना नदीले सतर्कताको तह पार गर्यो

कैलाली – कैलालीको मोहना नदीमा बाढी आएको छ। नदीमा पानीको सतह बढ्दा खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान साढे ९ बजेसम्म नदीमा पानीको सतहले खतराको तह पार गरेको महाशाखाले जनाएको छ। मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ।

Sana Kishan

मोहना नदीको बाढीले कैलालीको टीकापुर लगायतका क्षेत्रमा डुबान हुने गरेको छ। (सगुन खबर बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.