सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी: बालमैत्री पालिका बनाउन माग राख्दै सुर्नयालाई ध्यानाकर्षण पत्र

बैतडीको सुर्नयालाई बालमैत्री पालिका बनाउन माग गरिएको छ । सुर्नया बालसञ्जालले पालिकालाई ध्यानाकर्षण पत्र बुझाउदै गाउँपालिकालाई बालमैत्री पालिका बनाउन माग गरिएको हो ।

सुर्नया बाल सञ्जाल बैतडीले आइतबार सुर्नया गाउँपालिकालाई बालमैत्री पालिका बनाउन माग राख्दै चार बुदे ध्यानाकर्षण पत्र बुझाएको बाल सञ्जालका उपाध्यक्ष एवँ बाल अधीकारकर्मी विषाल भट्टले जानकारी दिुनभयो ।

Sana Kishan

बाल बिवाह ,श्रम शोषण र बाल दुर्व्यवहारलाई नियन्त्रण गर्नेु पर्ने, बालबालिका मार्फत हुने लागु पदार्थ ओसार पोसार तथा बेचविखनमा प्रतिबन्द लगाउनु पर्ने, बालबालिकाहरुलाई विकास निर्मााण, सवारीसाधन , होटेलहरुमा श्रम गर्न बाट बञ्चित गर्नेु पर्ने सुर्नया बाल सञ्जाल बैतडीले पालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । (रेडियो बैतडी बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.