सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी ५ अवस्थामा झुक्किएर पनि केरा नखानुस् !!

केरा स्वास्थ्यका लागि निकै फाइदाजनक फलफूल हो। दैनिक एउटा केरा खानसकेको खण्डमा स्वास्थ्यमा निकै फाइदा हुन्छ।

केरामा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी–६ लगायत हुन्छ। तर, केही यस्तो अवस्थामा केरा खानुहुँदैन, जसले ठूलो समस्या निम्त्याउन सक्छ।

केरामा बढी मात्रामा सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइन्छ। यसले गर्दा शरीरमा मोटोपन बढ्न सक्छ । धेरै मात्रामा केरा खादा मोटाइने समस्या बढ्ने केरामा पोटासियम बढी मात्रामा हुन्छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसले गर्दा असामान्य रूपमा मुटुको धड्कन बढ्न सक्छ। यसले एन्जाइटीजस्तो समस्या पनि निम्त्याउन सक्छ । मानिसमा एन्जाइटी भयो भने निद्रा नलाग्ने, डर लाग्ने आदि लक्षण देखिन्छ।

केरामा पाइने थायमिन नामक तत्वले माइग्रेन र टाउको दुख्ने समस्या बढ्न सक्छ। केरामा भिटामिन बी–६ हुन्छ। यसले स्नायु प्रणालीलाई असर गर्न सक्छ।

केरामा गुलियोको मात्रा निकै बढी हुन्छ। यसले सुगर हुने सम्भावना बढ्छ भने यो रोग भएकाहरूको लेभल बढ्न सक्छ। त्यसैले यस्ता समस्या छ भने केराबाट टाढा रहनुपर्छ। (नयाँ पुस्ता बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.