सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरका बसन्त भट्टको एनआरएनए अष्ट्रेलिया, नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा

कञ्चनपुर

शुक्लाफाँटा नगरपालिका १० का बसन्तराज भट्टले एनआरएनए अष्ट्रेलिया, आगामी कार्यसमितिका लागि हुन गइरहेको निर्वाचनका लागि आफ्नो उम्मेदवारी दिएको घोषणा गरेका छन् । भट्टले एसीसी एनआएन एसीटी सदस्य पदका लागि उम्मेदवारी दिएका हुन ।

 

उम्मेदवारी घोषणा गदै भट्टले आउदो कार्यकाल २०२१ – २०२३ का लागि हाम्रा एजेण्डाहरु र हामीले गर्ने प्रतिबद्दतासहित आउने बताए । एनआरएनए अभियानमा रहेर समुदायको सेवा गर्ने चाहना पुरा गर्नका लागि एनआरएनहरूको सहयोगको अपेक्षा गरेको बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

“साझा एनएनआरएनए” वास्तबमै हामि सबैको साझा अभियान हो र “सबल एनआरएनए” को प्रमूख आधार भनेकै यो अभियानलाई थप संस्थागत गर्दै समुदायका सबैलाई अपनत्व प्रदान गर्ने नै हो । त्सयसका लागि सबै मिलेर प्रतिबद्द भएर काम गर्न आग्रह गरेका छन् । निर्वाचन जुलाई ३१ तारिकमा हुदैछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.