सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किदा कैलाली जिल्लामा एक जना गम्भीर घाइते

चुरे – ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किदा कैलालीमा एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको चुरे गाउँपालिकाको सल्लेरी डाँडा नजिक अत्तरियाबाट पाटनतर्फ जाँदै गरेको से१च १७५७ नम्बरको ट्याक्सी र विपरित दिशाबाट आइरहेको सुपप्र ०१००८ प ६२२२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते भएको प्रहरीले बताएको छ।

Sana Kishan

धनगढी उपमहानगरपालिका –८ शिवनगरका मोटरसाइकल चालक २२ वर्षीय अशोक सापकोटा गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

गम्भीर घाइते सापकोटाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.