Bedkot Samudayik Ban

गायक बोहराले गरे “चम्पा” गित सार्वजनिक  

Sana Kishan
Total
44
Shares

लोक पप तथा देउडा गायक चेतन बोहराले नयाँ गित “चम्पा” सार्वजनिक गरेका छन् । गायक बोहराले सुदुर पश्चिमेलि भाषा फरक लय शव्दमा गित सार्वजनिक गरेका हुन् ।

Arus

गितमा स्वर चेतन बोहरा र सम्झना सोन्यको रहेको छ । त्यस्तै lyrics music झलक भट्ट , एरेन्ज ओम सुनार , मिक्सिङ साजन साह ले गरेका हुन् ।

पश्चिममेली भाषामा गायक बोहराले नयाँ शैलीमा सुदुरपश्चिमको कला सस्कृतिको सम्बोधन र संरक्षण हुने गित सार्वजनिक गरेका छन । बोहराले हाल सम्म दर्जन बढी गित प्रस्तुत गरिसकेका छ्न । (khabardarinews.com बाट सभार)

भिडियो हेर्नुस :

Karnali Traders

 

Total
44
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
44
Share