सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गर्मीमा पुदिना खानुका यतिधेरै फाईदाहरु !!

गर्मीको मौसम छ, थोरै मात्र खानपीनमा लापरबाही भए अनेक रोगको सिकार भईने डर । यस्तो समयमा घरमा पाईने घरेलु खजनाहरुले तपाई स्वस्थ रहन सक्नुहुन्छ । जस मध्ये आज हामी पुदिनाको फाईदाको बारेमा बताउन गईरहेका छौँ । आयुर्वेदमा पुदिनलाई रामवाण नै मानिन्छ । तपाई हाम्रो घरमा नै पाईने पुदिनालाई कतिपयले पतेनाको नामले पनि चिन्ने गरेका छन् । पुदिनाको फाईदाको बारेमा आज हामी जानकारी दिन्छौँ ।

सुकेको वा हरियो पुदिनालाई दही वा काँचो आँपको रससँग मिलाएर पिउने गर्नाले पेटमा हुने जलनबाट मुक्ति पाईन्छ । यसले तातो हावाबाट हुने लू बाट पनि बचाउँछ ।

 – गर्मीको मौसमाम पुदिनाको अचार दैनिक रुपमा सेवन गर्नाले निकै फाईदा हुन्छ । पुदिनलाई मरिच, हिंग, जिरासँग मिसाएर पिसेको अचारले पेटमा देखिने कयौँ समस्याबाट छुटकारा पाईन्छ । यस्तो अचारले भोक जगाउने अर्थात खाना रुचाउने काम गर्दछ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यदि तपाई लगातार बाडुल्की लागेर हैरान हुनुहुन्छ भने त्यस समय पुदिनाको पातमा चिनी मिसाएर विस्तारै चपाउनुहोस् । यसो गर्नाले केही समयमा तपाईको बाडुल्की हराउँछ ।

Dirghayu Ads

पुदिनाको नियमित रुपमा सेवन गर्नाले जण्डिस जस्ता रोगबाट बच्न सकिन्छ । त्यस्तै पिसाबमा हुने संक्रमणबाट बच्न पनि पुदिना सेवन लाभदायक मानिन्छ । (नयाँ पुस्ता बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.