सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हरेक दिन बिहान मनतातो पानीसँगै मरिच सेवन गर्नुहोस्, पाइन्छ अद्भुत फाइदा !!

कालो मरिच औषधीय गुणयुक्त एक मसला हो। विशेषगरी, यसलाई खानेकुरा स्वादिष्ट बनाउन प्रयोग गरिन्छ । पिरो स्वादमा हुने कालो मरिच खानेकुरासँगै चियामा समेत हालिन्छ।

कालो मरिच स्वादका लागि मात्र नभएर घरेलु औषधिका रूपमा समेत प्रयोगमा आउँछ। पेट, छाला र हाडसँग सम्बन्धित समस्यामा यो धेरै प्रभावकारी मानिन्छ। मरिचमा म्यागेजिन, भिटामिन के, फलाम, क्याल्सियम, फाइबर र क्रोमियम प्रचुर मात्रामा पाइन्छ।

पानी मानवीय जीवनमा एकदमै महत्त्वपूर्ण चिज रहेको छ। जसले गर्दा मानिसहरूलाई बाच्न र शरीरको विकास गराउन पनि मदत गर्दछ। तर के तपाइहरूलाई मरीच बारे थाहा छ ? मरिजले पनि मानवीय जीवनमा महत्वपूर्ण भूमिका खेल्दछ।

World Link Ads
Mahakali Polytechnic

जसको सेवनले गर्दा विभिन् रोगहरूको समस्या समाधान गरीदिन्छ । उक्त कारण मनतातो पानीमा मरीच मिसाएर पिउँदा स्वास्थ्यमा लाभदायी हुने गर्दछ।

Dirghayu Ads

मनतातो पानीमा मरीच मिसाएर पिउँदा स्वास्थ्यमा हुने फाईदाः

Sana Kishan

यदि तपाइहरूले मरीच र मनतातो पानी पिउने गर्नु हुन्छ भने शरीरको टक्सिनहरू हटाई यसले कब्जियत जस्ता समस्याहरूबाट पनि छुटकारा पाउन सकिनेछ।

कोही मानिस आफ्नो मोटोपना देखि चिन्तित छन् भने त्यस्ता मानिसहरूले मरिज र मनतातो पानी एकसाथ पिउनु फाइदाजनक रहेको छ। जसले गर्दा मेटाबोलिजम बढ्छ र मोटोपना घट्दै जाने गर्दछ।

मनतातो पानी र मरीचको सेवन गर्नाले रक्तचापलाई पनि नियन्त्रणमा राख्दछ।

मनतातो पानी र मरिजमा भएको एन्टीइन्फ्लेम्मेटोरी गुणका कारण जोर्नीको पीडा शान्त गराई शरीरलाई आराम बनाउँदछ।

यदि तपाईँ आफ्नो अनुहारको चमक हराएर चिन्तित हुनुहुन्छ भने मरिज र मनतातो पानीको सेवन गर्ने बानी बसाल्नुहोस्। फलस्वरूप अनुहारको चमक पाउनुहोस्। (nayapusta.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.