सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेरो हजुरको शुभ नाम के हो ?

मेरो हजुरको शुभ नाम के हो ?

पाल्यौ घरैमा खास काम के हो ?

ऋृतु वसन्तै लिएर आउँछु

World Link Ads
Mahakali Polytechnic

भन्थ्यौ तिम्रो त्यो छलछाम के हो ?

सुख चयन गरिब घरमा

दिनै चाडेर नीलडाम के हो ?

Sana Kishan

गाँस र बाँसै कपास शिक्षा

नभै जानिन्न के हो ?

भोकै हटाओ प्यास यो मेटाओ

भन्दा बोलीमा रामराम के हो ?

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.