सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुला जिल्लामा भीरबाट लडेर एक जनाको मृत्यु

दार्चुला – दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर १३ बस्ने २३ वर्षीया पार्वती धामीको भीरबाट लडेर मृत्यु भएको हो ।

असार १६ गते आफन्तको घर बसेकी धामी घर नफर्किपछि उनको परिवारले हराएको भनेर प्रहरीमा खबर गरेका थिए ।

Sana Kishan

त्यसपछि खोजी कार्य गर्दै जादाँ शुक्रबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

उनको गोदानी भीरबाट लडेर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । आज पोष्टमार्टमपछि शव आफन्तको जिम्मा लगाइएको छ । (गोदावरी न्युज बाट सभार)

Dirghayu Ads

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.