बैतडीः भौतीक पुर्वाधार कार्यालयले लेन्थवर्करहरुको हाजिर प्रमाणित गर्न मानेन

radio7star बाट सभार

बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा काम गर्दै आएका लेन्थवर्करहरुको हाजिरि प्रमाणीत गरिएको छैन । उनिहरुले सुपरबाइजरबाट समेत प्रमाणीत गरेर भौतीक पुर्वाधार कार्यालयमा गएका थिए । तर भौतीक पुर्वाधार कार्यालयले हाजिर प्रभमाणित नगर्ने जनाएको थियो । “कार्यालय प्रमुखलाई बेलाबेला फोन गर्यौ, उठेन, हामि कार्यालयमै गयौ, त्यहापनि कार्यालयमा प्रमुख जगत जोसी भेटिएनन, लेन्थवर्कर हर्क सिह ठगुन्नाले भन्नुभयो, कार्यालयका कर्मचारीहरुलाई सोध्दा हाजिर प्रमाणित गर्न नसकिने बताएपछी फर्कीएका हौ, ।”

उनिहरुले वडा हुदै पालिकाबाट समेत हाजिर प्रमाणित र माग सम्बेधनको आग्रह सहितको पत्र लिएर भौतीक पुर्वाधार कार्यालयमा गएका हुन । त्यहाबाट हाजिर प्रमाणित नभएपछि अनसन बस्ने निर्णयमा पुगेका हुन । उनिहरुले शुक्रबारदेअि अनसन जारी राखेका छन । (कृष्ण बिष्टले radio7star मा लेखेका छन्)

Total
19
Shares
Related Posts

जन्मदिनको उपलक्ष्यमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

बैतडी जन्मथलो भएर अमेरीकालाई कर्मथलो बनाएका युवा समाजसेवी प्रेम नुवाकोटीले जन्मदिनको उपलक्षमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न…
पुरा पढ्नुहोस

पाइलटको कुशलताले दुर्घटनाबाट जोगिएको बुद्ध एयर

सोमबार बिहान बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डुबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस
Total
19
Share