अछाम जिल्लामा जिप दुर्घटना

अछाम – अछाममा आइतबार राति जिप दुर्घटना भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका–१ सिउडीमा से१ज ४९० नम्बरको जिप दुर्घटनामा परेको हो ।

डिजेल बोकेर गएको जिप खान्डाँडा भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिप सडकबाट १ सय मिटर तल खसेको थियो । (सगुन खबर बाट सभार)

Total
1
Shares
Related Posts

मुलुकभर दर्ता भएका पत्रपत्रिका तथा अनलाईनहरुको सङ्ख्या कति ?

काठमाडौँ – असोज ९ गते । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस…
पुरा पढ्नुहोस

सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न हामी तयार छौ : मुख्यमन्त्री त्रिलोचन भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार तयार रहेको…
पुरा पढ्नुहोस

दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गयाे

दैलेख – दैलेखको तोलिजैसीमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर…
पुरा पढ्नुहोस
Total
1
Share