सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पहिरोका कारण अवरुद्ध महाकाली राजमार्ग सुचारु

बैतडी –पहिरोका कारण अवरुद्ध भएको महाकाली राजमार्ग सुचारु भएको छ । राजमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्ड अन्तगर्त बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर भन्ने स्थानमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको हो ।

बिहानदेखि अवरुद्ध भएको सडक दिउँसो साढे १२ बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी दर्शन खड्काले बताए ।

Sana Kishan

सडक सुचारु भएसंगै सवारी साधन सञ्चालनमा आएका छन् । बर्षा पनि भईरहेकाले फेरी पहिरो खस्ने सम्भावना रहेको बताइएको छ । यसअघि लगातारको बर्षाले सो सडकमा असार ५ गते पहिरो खसेको थियो । (सगुन खबर बाट सभार) 

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.