सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेस नेता भुपेन्द्रजंग शाहीले सुरु गरे ‘कर्णालीलाइ स्वास्थ्य सामग्री’ १० वटै जिल्लालाई स्वास्थ्य सामग्री प्रदान गर्ने

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाहीले ‘कर्णालीलाइ स्वास्थ्य सामग्री’ अभियान सुरु गरेका छन । कालिकोटका स्थायी बासिन्दा नेता शाहीले कोरोना माहामारीको यो विकराल अवस्थामा कर्णाली प्रदेसमा थोरै भयपनि केही राहत पुगोस् भनेर सो अभियानको थालनी गरेका हुन ।

राजनीति नै समाजसेवा ठान्ने नेता शाहीले भने, ‘मेरो जन्मभुमि कर्णाली प्रदेसमा थोरै भएपनि केही राहत पुगोस् भनेर कर्णालीलाइ स्वास्थ्य सामग्री अभियान सुरु गरेको हुँ ।’

Sana Kishan

अभियान अन्तर्गत कर्णाली प्रदेसका १० वटै जिल्लालाइ माक्स, पिपिइ, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, स्यानिटाईजर, फेस सिल्ड, ग्लोब्स लगायत विभिन्न स्वास्थ्य सामाग्री बितरण गरिने नेता शाहीले बताए । उनले भने, ‘कर्णालीलाइ स्वास्थ्य सामग्री अभियानमा सवैको अमुल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछु।’ नेता शाही विगत लामो समयदेखि जनताको घरदैलोमा पुग्ने जनप्रिय नेता मध्येका एक हुन । (darpandainik.com बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.