सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शिवनाथ गाउँपालिकाको बजेट साढे ३४ करोड बढी

बैतडीको शिवनाथ गाउँपालिकाले अगामी आर्थिक बर्षका लागी ३४ करोड ५२ लाख २२ हजार ७ सय बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले गाउँपालिकाको ९ औं गाउँसभामा कृषि, उत्पादन, रोजगार र बिपत्त न्युनीकरणलाई प्राथमिकता राखेर उक्त बजेट प्रस्तुत गरेकी हुन् । (रेडियो बैतडी बाट सभार)

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.