सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सिगास गाउँपालिकाको बजेट ४२ करोड ४९ लाख ६२ हजार १६०

बैतडीको सिगास गाउँपालिकाले पनि बजेट प्रस्तुत गरेको छ ।

Sana Kishan

आज बसेको गाँउसभामा ४२ करोड ४९ लाख ६२ हजार १६० बराबरको बजेट ल्याएको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिनुभयो । बजेटमाथी दफावार छलफलपछि मात्रै पास हुने उहाले बताउनुभयो । (radio7star बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.