सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुर्नया नदीमा बगेकी बालिका मृत फेला

सुर्नया नदीमा बगेर बेपत्ता भएकी बैतडीको पाटन नगरपालिका १ की बालिकाको शव भेटएिको छ ।

मंगलबार नुहाउने क्रममा सुर्नया नदीमा बगेर बेपत्ता भएकी ११ बर्षीया नितु विकको आज बिहान ८ बजेतिर वडा नं १ को अड्तोला स्थित सुर्नया नदीमा मृत अवस्थामा फेला परेकि हुन ।

Sana Kishan

स्थानिय र प्रहरीको सहयोगमा खोज तलास भइरहेकोमा आज बिहान ८ बजे उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता दर्शन खड्को जानकारी दिनुभयो । (radio7star बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.