सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्ता व्यक्तीले झुक्किएर पनि नखानुहोस अण्डा !!

तपाई हामीले अण्डालाई शक्ति वर्द्धक खानेकुराको रुपमा सेवन गर्दै आएका छौं। बच्च बच्चीलाई समेत अण्डलाई पोषिलो खानेकुराकोरुपमा नियमित खुवाउने गरिन्छ।

तर आज समम्म भएका अण्डा विषयक कुनै पनि अनुसन्धानले अण्डाले हाम्रो शरीरलाई हित गर्ने देखाएका छैनन्। महामारीको रुपमा बढ्दो उच्च कोलेस्टोरलको समस्यालाई अण्डा आहारले झनै बढाउने सिद्ध भएको छ।

क्यालिफोर्निया विश्वविद्यालयका बैज्ञानिक डाक्टर क्याथोडिन एवं डाक्टर जे। एमेनले गरेको शोध भन्छ, अण्डा सेवनले ब्लड प्रेसरको समस्या उब्जिन्छ। जुन एक दिन असाध्य मुटुरोगमा परिणत हुन सक्छ।

World Link Ads
Mahakali Polytechnic

पच्नलाई गरिष्ठ भोजन मानिने अण्डाले पेटलाई अस्त ब्यक्त बनाइदिन्छ, पत्थरी हुने सम्भावना बढाउँछ, र रगतमासीको समस्या निम्त्याउन सक्छ। त्यति मात्र होइन दिनै पिच्छे अण्डा खानेहरुला आमाशयको भित्री आवरण तथा रक्तबाहिनी नशाहरुमा घाउ हुन सक्छ।

अण्डामा करिव ५०० देखि ६०० मिलिग्राम सम्म कोलेष्टोरलको मात्रा हुन्छ। अण्डाको कोलेस्टोरल हानीकारक र विषाक्त हुन्छ। उच्च मात्रामा कोलेस्टोरेल हुने अण्डालाई फ्राइ गरेर (वा अम्लेट बनाएर) खानु विषमाथि विष थप्नु बराबर हो।

Sana Kishan

अण्डा कुखुराको महिनावारीः महिनावारीको क्रममा महिलाको यो नीबाट निस्किने तरल पदार्थ जस्तै कुखुराको महिनावारीका क्रममा पनि त्यस्तै रस फूलकोरुपमा निस्किन्छ।

मानिसमा जस्तै कुखुरा हासमा पनि माषिक चक्र हुन्छ। कुखुराको शरीरमा जम्मा भएको विकाश बाहिरिने प्रक्रियालाइ फुलोत्सर्जन भनिन्छ। अर्को भाषामा कुखुराको फूल महिनावारीको परिणाम हो। अझ ब्रोइलर बनाइएका कुखुराको फुल झनै हानीकारक हुन्छ।

पछिल्लो समयमा ब्रोइलर कुखुराको अण्डा सेवन गर्ने स्त्रीहरुमा स्तनको आकार सानो हुने सुत्केरी हुँदा दुध नआउने जस्ता समस्या समेत हुन्छन्।

ब्रोइलर अण्डाले नपुंकषकता बढ्ने, महिलाको गर्भाषयमा क्यान्सर हुने खतरा उच्च हुने समेत शोधले देखाएको छ। (nayapusta.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.