सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरा जिल्लामा सडकको माथिबाट खसेको ढुङ्गाले लागेर आईतवार एक पैदलयात्रीको मृत्यु

बाजुरा – जगन्नाथ गाउँपालिका– ३, घोटकन्यामा कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गाले लागेर आईतवार एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

Sana Kishan

हिमाली गाउँपालिकाका– ४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको साउँदले बताए । मृतक भण्डारीको टाउकामा ढुङ्गा लागेपछि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.