सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पञ्चेश्वरमा पहिरोले ७ परिवार बिस्थापित, नजिकैको बिद्यालयमा राखियो

बैतडीको पञ्चेश्वर गाउपालिकामा पहिरो जादा ७ परिवार बिस्तावित भएका छन ।

वडा नं २ को गैराका किसानराम औजीको घरमाथीबाट आएको पहिरोले ७ परिवारलाई बिस्थापितभएका हुन । पहिरोले औजीको घरको भान्साकोठा पुरिएको छ ।

Sana Kishan

फेरी पनि पहिरो जान सक्ने भएकाले औजीको परिवार सहित ७ परिवारलाई नजिकैको देवथलमाबी बास्खुमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता दर्शन खड्काले जानकारी दिनुभयो । (radio7star बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.