सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीरबाट लडेर एक महिलाको मृत्यु

बैतडी – बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ५ की २४ बर्षीया सुनिता पेलाको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

Sana Kishan

शनिबार बिहान घर नजिकैको खरबारीमा घाँस काट्न गएकी पेला ११ बजेतिर भीरबाट लडेर घाइते भएकी र उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । (सगुन खबर बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.