सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङ जिल्लामा पहिरोमा पुरिएर एकजनाको मृत्यु

बझाङ – बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको तलकोट गाउँपालिका–६ रजाडामा पहिरो जाँदा ६० वर्षीया सुना दमाईको शुक्रबार मृत्यु भएको हो ।

Sana Kishan

धारामा पानी भर्ने बेलामा जमिन भासिएर पहिरो खसेपछि पहिरोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले जानकारी दिए । (सगुन खबर बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.