सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरा जिल्लाको जोगबुढा क्षेत्रको वर्षामापन गर्न रातो बत्ती

डडेल्धुरा – जिल्लाको जोगबुढा क्षेत्रको वर्षा मापन गर्न बत्ति बालिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार डडेल्धुराको जोगबुढा क्षेत्रको वर्षा मापन गर्न बत्ति बालिएको हो ।

त्यहाँको पुन्तुरा र जोगबुढाका वर्षामापन केन्द्रमा मंगलवार राति भारी वर्षामापन गरिएको हो । स्थानीय रंगुनखोला लगायत आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने सम्भावना रहेको हुँदा बिहानसम्मै सतर्क रहन विभागले अनुरोध गरेको छ ।

Sana Kishan

“असार ०२ गते बिहान १ः३० बजे, डडेल्धुरा जिल्लास्थित गैबडे पुन्तुरा र जोगबुढा वर्षामापन केन्द्रहरूमा पछिल्लो ३ घण्टा भारी वर्षामापन भएकोले रंगुनखोला लगायत आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने सम्भावना रहेको हुँदा बिहानसम्मै सतर्क रहनुहोला” विभागको सूचनामा भनिएको छ । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.