सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रुपन्देहीमा असार ७ गतेसम्म निषेधाज्ञा थप, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने

रुपन्देहीमा असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीडीएमसी) को बैठकले गरेको निर्णयको आधारमा केही खुकुलो बनाएर असार ७ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा लब्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार कोरोना भाइरस संक्रमण नियन्त्रणमा आइनसकेकाले निषेधाज्ञा जारी राखिएको जनाएको छ । निषेधाज्ञा अवधिमा तरकारी, फलफूल, दूध डेरी तथा माछा–मासु पसल बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न पाइनेछ ।

Sana Kishan

यस्तै अन्य व्यवसाय बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न सकिनेछ । (अनलाइनखबर बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.