सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माधव नेपालको निवासमा देउवा र प्रचण्ड

नेकपा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पककमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ ।

Sana Kishan

कोटेश्वरस्थित नेता नेपालको निवासमा भइरहेको छलफलमा पछिल्लो परिस्थितिबारे कुराकानी भइरहेको बताइएको छ । छलफलका लागि कांग्रेस सभापति देउवा महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । (onlinekhabar.com बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.