सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तिमी नौलो सपना ….

तिमी नौलो सपना लिएर आओ

सक्छौं मिठो नसा पिएर आओ

थोत्रा मैला सोचहरु सबै

World Link Ads
Mahakali Polytechnic

प्यारो छिमेकीलाई दिएर आओ

छियाछिया परेको मन औं मुटु

बलियो पारी चट्ट सिएर आओ

Sana Kishan

अत्याचारी धेरै बाँकी रहे ए सहिद हो

एक फेरि चिहानबाटै जिएर आओ

सधैं आउँछौ रित्तै हात ए बसन्त !

अवता तिमी मस्किएर आओ

(रमेश पन्त “मीतबन्धु” को झुल्के घाम सङ्ग्रह बाट )

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.