सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

त्रिनगर-गौरीफन्टा नाकामा खटिएका नेपाल–भारतका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

धनगढीः नेपाल–भारत सीमा क्षेत्र त्रिनगर–गौरीफन्टा नाकामा खटिएका सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ ।
नेपाल भारत मैत्री संघले भारतीय सुरक्षाकर्मी तथा नेपाली सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरेको हो ।संघले नेपाल–भारत आउजाउ गर्नेलाई समेत मास्क र सेनिटाइजर वितरण गरेको नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष हरिशंकर ठाकुरले बताए ।

उनले भारतीय सीमा सुरक्षाबल (एसएसबी) का कमान्डेन्ट मुन्ना सिंहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताए । स्वास्थ्य सामाग्री बुझ्दै कमान्डेन्ट सिंहले नेपाल भारत मैत्री संघलाई धन्यवाद दिए ।

Sana Kishan

संघले भारतका गौरैफन्टा कोतवाली, कस्टमका साथै सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत मास्क र सेनिटाइजर बितरण गरेको जनाएको छ ।

 

 

World Link Ads
Mahakali Polytechnic

(sudurkhabar.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.