सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रातमा कहिले पनि खानुहुँदैन दही, हुनसक्छन् यस्ता स्वास्थ्य समस्याहरु !!

सामान्यताः मानिसहरु गर्मीको समयमा धेरै द’ही खाने गर्छन् । दही खान मन पराउने मानिसहरु रातमा पनि दही खाने गर्छन् । तर, कमैलाई मात्र थाहा छ, रा’तको समयमा दही खानु स्वास्थ्यलाई हानि’कारक हुनसक्छ । दहीले शरीरमा विपरित गतिविधिहरु गराउँछ । जसले शरीरमा गलत प्रभाव पार्दछ ।बान्ता रातिमा द’ही खाँनु पाचन प्रक्रियाविरुद्ध हुनसक्छ । जसले गर्दा रातिमा बान्ता पनि हुनसक्छ । शरिरमा म्युकस बन्न सक्छ रातिको सम’यमा दही खाँदा श’रीरमा म्युकसको माधामा वृद्धि हुन्छ । जसले गर्दा खो’की र चि’सो लाग्दा ज्वरो समेत आउँन सक्छ । ड

Sana Kishan

न्डिफोर यदि दही दुई हप्ताभरी नियमित रुपमा खाँदा अनुहारमा डन्डिफोर आउँन सक्छ । त्यसैले रातमा दही खाँदा विचार गर्नुपर्छ । तौल बढ्न सक्छ रातमा दही खाँदा तौल बढ्न सक्छ । साथै, दही खाँदा कब्जियत पनि हुनसक्छ । जोर्नी दुख्ने समस्या जो व्यक्तिमा जोर्नी दुख्ने समस्या हुनसक्छ । त्यसैले रातिमा दही खानुहुँदैन । रातिमा दही धेरै खाँदा जोर्नीको समस्या हुनसक्छ । (urlabarinews.com  बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.