सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको गोदावरी नगरपािलका २ तेघरीमा टिप्पर दुर्घटना , २ जना घाईते

अत्तरिया – कैलालीको गोदावरी नगरपािलका वडा नं २ तेघरीमा टिप्पर दुर्घटना भएको छ । गोदावरीवाट अत्तरिया तर्फ आउदै गरेको से १ क प ६०७ नम्बरको टिप्पर तेघरी ब्यारेक नजिकै आज बिहान दुर्घटना भएको हो ।

टिप्पर दुर्घटना हुदा २ जना घाईते भएका छन् । घाईते हुनेहरुमा टिप्परका चालक धनगढी उपामहानगरपालिका वडा नं १३ कैलाली गाउँ घर भएका सन्तराम चौधरी र सहचालक कञ्चपुरको वाणि घर भएका पुस्कार बोहरा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Sana Kishan

उनीहरु दुवै जनाको अबस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

गिट्टी बोकेको टिप्पर बे्रक लगाउने क्रममा आफै अनियन्त्रित भएर दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक उमेश चन्दले जानकारी दिए । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.