सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा आज ३१ जना कोरोना संक्रमित डिस्चार्ज , १ जनामा पुष्टि

बैतडीमा आज थप ३१ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानिय तहमा रहेको थप ३१ जनाले कोरोना जितेर संक्रमणमुक्त भएका हुन । यस्तै थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा जिल्लाको सुर्नया गाउँपालिकाका १ जना रहेको स्वास्थय कार्यालय बैतडीले जनाएको छ । यो संगै बैतडीमा कोरोना सक्रिय संक्रमितको सङख्या २ सय ३४ रहेको छ ।

सबै भन्दा बढी पाटन नगरपालिकामा ४५ जना , सुर्नया गाउँपालिकामा ४३ जनाा , डिलाशैनी गाउँपालिकामा ४० जना, दशरथचन्द र मेलौलीमा समान ३१÷३१ जना कोरोनाका सक्रिय संक्रिय संक्रमित रहेका छन् । यस्तै पञ्चेश्वर गाउँपालिकार पुर्चौडी नगरपालिकामा समान १२ ÷१२ जना, दोगडाकेदार गाउँपालिकामा ११, सिगासमा ५ जना र शिवनाथ गाउँपालिकामा २ जना कोरोनाका सक्रिय संक्रमित रहेका हुन् ।

Sana Kishan

यस्तै अन्य जिल्लाका बैतडीमा २ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । (radio7star बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.